काठमाडौं । आठ रात नौ दिनसम्म मनाइने ऐतिहासिक विस्का जात्रा भक्तपुरमा मंगलबारबाट सुरु भएको छ । भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिर अघिबाट भैरवनाथको रथ प्रतिस्पर्धात्मक रूपमा तानातान गर्दै जात्रा सुरु भएको हो । प्यागोडा शैलीको तीनतले मन्दिर स्वरूपको भैरवनाथको रथलाई टौमढीभन्दा माथिल्लो टोलले तानेर लग्नसके दतात्रयसम्म र टौमढीभन्दा तल्ले टोलका बासिन्दाले तानेर लानसके... विस्तृतमा