काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतमा ठगी मुद्दा दायर भए पनि गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान नै नगरी उन्मुक्ति दिइएको छ । सर्वसाधारणको बचत रकम ठगी भएको विषयमा अभियोगपत्रमा नाम रहेका सबैलाई मुद्दा दर्ता भए पनि लामिछानेलाई प्रतिवादी बनाइएन । गृहमन्त्री लामिछानेले गैरकानुनी रूपमा ऋण लिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भए पनि... विस्तृतमा