मकवानपुर । ५ वैशाख २०७५ मा बाग्मती प्रदेशका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलले विद्यालय भर्ना अभियानलाई समर्थन गर्दै एकै दिन तीन जना बालबालिकाको अभिभावकत्व गरे । उनीहरूलाई पौडेलले सामुदायिक विद्यालयमा भर्ना गराए । नेपाल सरकारले सुरु गरेको भर्ना अभियानअन्तर्गत पौडेलले पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–६ मा रहेको राष्ट्रिय मावि सुनाचुरीमा दुई बालबालिका भर्ना गराइ... विस्तृतमा