काठमाडौं, १९ पुष । अस्पतालका नवजात संघन उपचार केन्द्र (एनआईसीयू) मा भर्ना हुने अवधि नपुगी जन्मिएका र कम तौल भएका नवजात शिशुहरूमध्ये करिब १० देखि १५ प्रतिशतको अवस्था स्तनपान गर्न नसक्ने किसिमका हुन्छन्। त्यस्तै, कतिपय सुत्केरी आमा बिरामी परेको वा सुत्केरीको दूध नआएको अवस्थामा पनि नवजात शिशु आमाको दूध खानबाट वञ्चित हुन्छन्। त्यस्ता शिशुको ज्यान बचाउन र उनीहरूको शारीरिक तथा... विस्तृतमा