काठमाडौँ, २२ पौष । राष्ट्रिय सभा निर्वाचन सन्दर्भमा सत्तारूढ गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले आफ्ना लागि १३ सिट दाबी गरेको छ र सबैलाई सिट बाँडफाँट गर्न नसकिने तर्क राखेको छ । कांग्रेस अहिलकै अवस्थामा चुनावमा जाँदा एक्लाएक्लै लड्दा १९ सिटमध्ये १७ सिट जित्ने निश्चित छ । त्यसैले, पनि कांग्रेसले आफूले धेरै सिट राख्न चाहेको हो । २१ फागुनबाट राष्ट्रिय सभाका २० जना सदस्यको... विस्तृतमा