काठमाडौं । प्राथमिक सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका डेढ दर्जन जलविद्युत् आयोजनाको सेयर निष्कासन प्रक्रिया १० महिनादेखि अन्योलग्रस्त अवस्थामा रहेको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदादेखि नै रोकिएको सेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्तिमा भएको ढिलाइले गर्दा थप अन्योलग्रस्त भएको हो । सेयर... विस्तृतमा