काठमाडौँ, २८ पौष । काभ्रेपलाञ्चोक मण्डनदेउपुर–११ की सुन्तली तामाङ (परिवर्तित नाम) करिब पाँच महिनाअघि कम्पनी कामका लागि भनेर कुवेत पुगिन् । नेपालमा रहेका बिनोद पौडेल नाम गरेका व्यक्तिले मेडिकल रिपोर्टदेखि श्रम, पुलिस रिपोर्टलगायत सबै डकुमेन्ट नक्कली बनाएर गत ८ अगस्टमा त्रिभुवन विमानस्थलबाट ओमान हुँदै कुवेत पठाएका थिए । विमानस्थलमा एउटा कागज र कुवेत पुगेपछि अर्को कागज... विस्तृतमा