काठमाडौँ, २ जेठ । सहकारी ठगी प्रकरणमा उच्चस्तरीय संसदीय छानबिनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । प्रतिनिधिसभाका साथै राष्ट्रिय सभाको बैठकसमेत कांग्रेस सांसदले नाराबाजी गर्दै अवरुद्ध गरे । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता’bout छानबिन गर्न कांग्रेसले माग गर्दै आएको छ । तर,... विस्तृतमा