काठमाडौँ, ८ माघ । आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालको कुल व्यापार घाटा ६ खर्ब ९३ अर्ब १९ करोड ८४ लाख ९२ हजार कायम भएको छ । यो गतवर्षको तुलनामा २ दशमलव ६२ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा कुल व्यापार घाटा ७ खर्ब ११ अर्ब ८५ करोड रहेको थियो । भन्सार विभागले सार्वजनिक गरेको विवरणअनुसार गत साउनदेखि पुससम्ममा आयात पनि घटेको छ भने निर्यात पनि घटेको छ ।अघिल्लो वर्षको ६ महिनाको... विस्तृतमा