विराटनगर, माघ १५ । प्रदेश सरकारले हात्ती प्रभावित क्षेत्रमा ‘हात्ती कोरिडोर’ बनाउने भएको छ । यसका लागि प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रालयले अध्ययन गर्ने भएको छ । हात्तीको जैविक मार्गको विस्तृत अध्ययन गरी त्यस क्षेत्रको ‘स्याटेलाइट म्यापिङ’ गरी हात्ती करिडोर निर्माण गर्न यस्तो प्रयास गर्न लागिएको हो । चालु वर्षको बजेट कार्यान्वयन मार्गदर्शन जारी गर्दै मन्त्रालयले... विस्तृतमा