काठमाडौं ,१४ माघ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबिचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताएकी छन् । उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्ध सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको... विस्तृतमा