काठमाण्डौँ । नेपाल आइडल सिजन १ मा निकै रुचाईएका प्रतिष्पर्धी मध्यका सागर आलेको नामपनि धेरै आउने गर्छ । दर्शक र जजको अत्यधिक माया पाउदापाउदैपनि आले ‘टप ४ ’ बाट बाहिरिए ।चितवनको नारायणगढका आले आइडलबाट बाहिरिएपनि उनको क्रेज अलिकति पनि कम भएन अझैँ बढ्यो । स्वदेश सहित बिदेशका बिभिन्न सांगीतिक कार्यक्रममा ब्यस्त भैरहने गायक आले पछिल्लो समय युवापुस्ताको रुचिमा पर्न सफल भएका छन... विस्तृतमा