काठमाडौं । नेकपा एमालेका सांसद महेश बर्तौलाले बन मन्त्रालयसँग सम्बन्धित कानूनहरु जनमैत्री बनाउनुपर्ने बताएका छन् । बुधबार केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको विषयमा बनमन्त्रालयसँगको दफावार छलफलमा बोल्दै सांसद बर्तौलाले देशमा बनजंगलका कारणले अहिले पनि विकास, निर्माण र जनताको जीवनशैलीमा निकै ठुलो प्रभाव पारिरहेको बताएका हुन् । उनले भने, ‘बनमन्त्रीज्यूसँग... विस्तृतमा