काठमाडौं, २३ जेठ। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले यो वर्षको मनसुनबाट हुनसक्ने सम्भावित क्षति न्यूनिकरण गर्न र विपद्जन्य जोखिमका घटनामा तत्काल राहत उध्दार कार्यका लागि अधिकार सम्पन्न ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य कमाण्ड पोष्टको’ स्थापना गरेको जानकारी दिएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा यो वर्ष मनसुनबाट हुनसक्ने सम्भावित क्षति र जोखिमको विवरण उल्लेख... विस्तृतमा