काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले सोधेको प्रश्न सुझावपत्र जस्तो भएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद खड्काले ९ मिनेट ३० सकेन्डको प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् । उनले भने, ‘माननीय सदस्यले प्रश्न कहाँनिर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको... विस्तृतमा