भक्तपुर । विश्व अंगदान दिवसका अवसरमा मंगलबार शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा आयोजित एक कार्यक्रम हलभित्र स्थानीयले प्रदर्शन गरेका छन् । केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले गरेका निर्णय र कार्यशैलीका कारण अस्पतालमा व्यथिति बढेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल प्रमुख अथिति... विस्तृतमा