काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोगमा राजदूत नियुक्त गर्ने दाबी गरेका छन् । उनले सरकारले केही दिन अघि मात्र आठ देशका लागि गरेको राजदूत सिफारिस आलोचित बनेपछि सुनुवाई समितिमार्फत योग्यताको आधारमा त्यसलाई अन्तिम रुप दिने जिकिर गरे । ‘अहिले नियुक्त गर्ने भनेर क्याबिनेटबाट क्याविनेटबाट अगाडि आएका राजदूत सम्बन्धि... विस्तृतमा