काठमाडौँ, १४ असार । सन् १९६९ जुन २८ मा अमेरिकाको न्युयोर्क सहरमा रहेको एउटा गे बारमा भएको घटना। न्यूयोर्क राज्यस्थित ‘स्टोनवाल इन’ नामक एउटा बारमा प्रहरीले छापा मार्यो। समलिङ्गी पुरुषहरू रहेको स्टोनवालमा प्रहरीसँग झडप हुँदा दङ्गा भड्कियो। प्रहरीले करिब २०० मानिसलाई सडकमा निकालेर कुटेको थियो। त्यसले समलिङ्गी समुदायलाई आक्रोशित बनायो र उनीहरू पनि प्रहरीमाथि जाइलागे।... विस्तृतमा