काठमाडौं , १७ असार । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा गृह, अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बारेमा सांसदले उठाएका मौखिक प्रश्नहरूको सम्बन्धीत मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ । यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘लोकसेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन (२०७९ श्रावण–२०८० आषाढ)’ पेस गर्ने कार्यक्रम छ... विस्तृतमा