काठमाडौं,अषाढ १७ । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको छ । बैठक सुरु भएपछि सांसद रामकृष्ण यादवले सदनमा मन्त्रिपरिषद्को सदस्य र मन्त्री कसैको पनि उपस्थिती नभएको भन्दै ध्यानाकर्षण गराएपछि बैठक १५ मिनेटको लागि स्थगित भएको हो । उनले भने, ‘बैठक सुरु हुनको लागि मन्त्रिपरिषद्को एकजना पनि सदस्य, मन्त्री अनिवार्य उपस्थितीको व्यवस्था छ । यो बैठकमा... विस्तृतमा