काठमाडौँ, १७ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘ करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौ । प्रधानमन्त्रीसँग पनि छुट्टै छलफल भएको छ । उहाँले केही कम गरेर कार्यान्वयन गर्न लगाउछु भन्नु... विस्तृतमा