काठमाडौँ, १८ असार। नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा नदिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारीको बैठकले राजीनामा नदिई विश्वासको मतको सामना गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए । उनले भने, ‘बैठकमा प्रधानमन्त्रीले राजीनामा नदिने विश्वासको मतको रुपमा तयार रहने निर्णय... विस्तृतमा