काठमाडौं, १८ असार । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि विकास सचिव डा. दीपक कुमार खरेलले व्यावसायिक फलफूल खेती विस्तारको लागि सरकारको तर्फबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत क्रियाकलापहरु देशभर सञ्चालन भएको बताएका छन् । मंगलबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भएको फलफूल खेतीको विरुवामा दिईंदै आएको अनुदान सम्बन्धी विषयमा व्यावसायिक फलफूल... विस्तृतमा