काठमाडौं,अषाढ १९। राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता मनिष झाले महामन्त्री मुकुल ढकालले केन्द्रीय बैठक लाइभ गर्ने प्रस्ताव केन्द्रीय समितिबाट अस्वीकार भएको बताएका छन् । बुधबार रास्वपा केन्द्रीय बैठक पश्चात उनले बैठकमा भू–राजनीतिक, व्यक्तिगत कुनै स्टेट्मेन्टका कुराहरु हुँदा जोखिम लिन नसक्ने भन्दै प्रस्ताव अस्विकार गरेको बताए । उनले भने, ‘महामन्त्रीले... विस्तृतमा