काठमाडौँ, ३० कार्तिक । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहले नेताहरूले देशै बेचे भने पनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने बताएका छन् । बालेनले शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत आफूले गर्न लागेका काममा असहयोग र अवरोध गरेको भन्दै आक्रोश पोखेका हुन्। ‘नेताज्यूहरूले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन’, उनले लेखेका छन्, ‘तपाईँहरुले पूरै देश नै... विस्तृतमा