काठमाडौँ, २१ असार । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । प्रतिपक्षी बेन्चमा रहेका कांग्रेससहितका सांसद मौन रहेपछि बजेट सर्वसम्मत पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते आगामी आर्थिक वर्षका लागि संघीय संसदको संयुक्त बैठकमा १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधि सभाले असार ११ गते पारित गरेको... विस्तृतमा