काठमाडौं,अषाढ २१ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मानव बेचबिखन नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन हुनेगरी कानून परिमार्जन गर्ने बताएकी छन् । शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेटसमेत विनियोजन गर्दै लगिने बताएकी हुन् । उनले भनिन् ‘महिलाको आर्थिक आत्मनिर्भरता वृद्धि हुने एवं... विस्तृतमा