काठमाडौँ, २४ असार । जल तथा मौसम विज्ञान विभागले आज(सोमबार)देखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जाने जनाएको छ । विभागका अनुसार न्यूनचापीय रेखा क्रमिक रूपमा दक्षिणतर्फ सर्दै जाने छ । विभागका अनुसार मुलुकको अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । आजदेखि केही दिन कोशी र गण्डकी प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको... विस्तृतमा