काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले नेपालीहरुको भूमि सम्बन्धी समस्याहरु समाधान गर्नको लागि भूमि समस्या समाधान आयोग बनेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित भूमि समस्या समाधान आयोगका जिल्ला अध्यक्षहरुको सपथ ग्रहण कार्यक्रममा उनले नेपालमा रहेका सबै नेपालीहरुको समान अधिकार कायम गर्दै उनीहरुको समस्याहरु समाधान गर्नको लागि भूमि... विस्तृतमा