काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले सत्तामा रहेका दलहरु काम एकातिर, कुरा अर्कैतिर गर्ने गरेको टिप्पणी गरेका छन् । एकीकृत समाजवादीको ७६ औँ स्थापना दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा बोल्दै उनले सत्ता गठबन्धनका प्रमुख घटक एमाले–कांग्रेसदेखि विपक्षी सहयात्री दल नेकपा माओवादी केन्द्रसम्मको आलोचना गरेका हुन् । उनले भने, ‘यत्रो आन्दोलन चलिरहेको छ ।... विस्तृतमा