काठमाडौँ, वैशाख ९ । नेपाल विद्यालय कर्मचारी परिषद्ले देशभरका सबै विद्यालय कर्मचारीहरूलाई आन्दोलनमा अनिवार्य रूपमा सहभागी हुन २४ घण्टे अल्टिमेटम जारी गरेको छ। परिषद्ले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयका चावी लिएरै काठमाडौँको आन्दोलनस्थलमा उपस्थित हुन निर्देशन दिएको हो। शिक्षक तथा विद्यालय कर्मचारीहरूको आन्दोलन दोस्रो चरणमा प्रवेश गरिसकेको अवस्थामा परिषद्ले... विस्तृतमा