काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सह–महामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन्। पार्टी सभापति रवि लामिछाने पार्टीमा पुनः फर्किएको दिनमै उनले राजीनामा बुझाएकी हुन्। रास्वपाका एक नेताका अनुसार श्रेष्ठले सभापति लामिछानेलाई व्यक्तिगत रूपमा राजीनामा पत्र बुझाएकी हुन्। "उहाँ पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो, तर सभापति हिरासतमा... विस्तृतमा