काठमाडौँ, २४ माघ । सर्वोच्च अदालतले गिरिबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न दिने केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको निर्णय बदर गरेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले तत्कालिन केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७८ साल वैशाख १३ गते ३४३ बिगाहा जग्गा सट्टापट्टा गर्न दिने निर्णय बदर गरेको हो । बुधवार संवैधानिक इजलासमा प्रधानन्यायाधीश विश्वम्भर प्रसाद... विस्तृतमा