जनकपुर । पछिल्ला केही दिनदेखि जनकपुरको राजनीतिक माहोल गर्माएको छ । करिब एक हप्तादेखि जनकपुरधाममा दिनहूँ कतै नाराबाजी त कतै टायर बालेर प्रदर्शन हुँदै आएको छ । यसको मूल कारण स्व.रामनारायण मिश्रको शालिक निर्माण स्थलप्रति राजनीतिकर्मी र जनकपुरवासीको असन्तुष्टि हो । जसका कारण राजनीतिक विचार विभाजित भएको छ । कांग्रेस समर्थकहरुले स्व.रामनारायण मिश्रको शालीक जनकपुरधामको... विस्तृतमा