पोखरा ।चर्चित कथा वाचिका देवी प्रतिभा गण्डकी प्रदेशको मुख्य सहर पोखरा आइपुगेकी छिन्। उनी पोखरा महानगरपालिका–१७ मा सुरु भएको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा सहभागी हुन नेपाल आएकी हुन्। मानवसेवा फाउन्डेसनको आयोजनामा सुरु भएको सो कोटिहोम कार्यक्रमको भव्य समुद्घाटन देवी प्रतिभाको हातबाट सम्पन्न भएको छ। फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी... विस्तृतमा