काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले पछिल्लो समय जुन हिसाबले सम्पदालाई जोगाउँनुपर्ने हो त्यो नभएको बताएका छन् । शुक्रबार विश्व सम्पदा संरक्षण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले मन्त्रालयको मातहतमा रहेर पुरातात्व विभागले जुन हिसाबले काम गरिरहेको छ त्यो पर्याप्त नरहेको बताएका हुन् । उनले भने, ‘७२ सालभन्दापछि जुन... विस्तृतमा