काठमाडौं । विश्वका समृद्ध देशहरु घुम्न जाने पर्यटकहरुलाई संग्रहालय अनिवार्य रुपमा भ्रमण गराउने प्रचलन छ । वास्तवमा संग्रहालय एउटा ज्ञानको केन्द्रपनि भएकाले विद्यार्थी वा अनुसन्धानकर्ताहरुका लागि त्यहाँको भ्रमण गर्नु अनिवार्य मान्ने गर्छन् । नेपालको सबैभन्दा जेठो छाउनी संग्रहालय अर्थात राष्ट्रिय संग्रहालय लाखौं वर्ष पुरानो मानव जीवनशैली वा मानव सभ्यता संग्रहित... विस्तृतमा