सुर्खेत । अघिल्ला वर्षहरूमा वैशाख सुरु भएसँगै वीरेन्द्रनगरस्थित जन नमुना माध्यमिक विद्यालय (जनमावि) मा विद्यार्थी भर्नाको काम धमाधम चलिरहेको हुन्थ्यो । भर्नाका लागि आउने विद्यार्थी र उनीहरूका अभिभावकको लाइनले विद्यालयको माहोल नै फरक देखिन्थ्यो । तर यस वर्ष भने जनमाविले विद्यार्थी भर्ना सुरु नै गरेको छैन । नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको शिक्षक–कर्मचारीको... विस्तृतमा