रामेछाप । सुनकोशी नदीमा आएको विनासकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन । त्यस माथि यस वर्ष... विस्तृतमा