जनकपुर । सेवा सञ्चालन अनुमति नलिएका र मापदण्डअनुसारका भौतिक संरचना, जनशक्ति व्यवस्थापन, उपकरणऔजार, औषधि लगायत व्यवस्थापन नभएका सर्लाहीको बरहथवाका ११ निजी अस्पताललाई मुख्यमन्त्री सतिशकुमार सिँहले बन्द गर्ने निर्देशन दिएका छन् । बन्द गर्न निर्देशन दिइएका स्वास्थ्यसंस्थामा सङ्कटमोचन हेल्थकेयर प्रालि, सञ्जीवनी हस्पिटल प्रालि, हैपीकेयर मेडिकल प्रालि, सर्लाही गोल्डेन... विस्तृतमा