जनकपुर । उच्च अदालत जनकपुरले चर्चित पात्र रामबहादुर बम्जनलाई बाल यौन दुरुपयोगको आरोपबाट सफाइ दिएको छ। जिल्ला अदालत सर्लाहीको फैसला उल्ट्याउँदै अदालतले बम्जनसहित अन्य दुई जना अभियुक्तलाई पनि निर्दोष ठहर गरेको हो। न्यायाधीश खेमराज भट्ट र नरिश्वर भण्डारीको संयुक्त इजलासले फैसला गर्दै बम्जन, ज्ञानबहादुर बम्जन र डिगबहादुर बम्जनलाई बाल यौन दुराचारको आरोपमा सफाइ दिएको हो।... विस्तृतमा