काठमाडौँ, २३ कार्तिक । गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका छन्। मनाङेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्चको पूर्णपाठ प्राप्त भएपछि आफै अदालतमा उपस्थित हुने बताएका हुन् । 'विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र... विस्तृतमा