काठमाडौँ । काठमाडौँको प्रदर्शनीमार्गमा राजनीतिक प्रदर्शन गर्न नदिन परमादेश वा उचित आदेशको माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । न्यायाधीश तिलप्रसास श्रेष्ठको इजलासले उक्त रिटमाथि सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश भने जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले प्रदर्शनी मार्गमा पद्मोदय माध्यमिक विद्यालय, वाल्मीकि विद्यापीठ,... विस्तृतमा