काठमाडौं । रारा राष्ट्रिय निकुन्जमा स्तनधारी वन्यजन्तुको अनुसन्धान गर्न क्यामेरा ट्य्राप जडान सुरु भएको छ । निकुन्ज भित्र पाइने ठूला तथा मध्यम स्तनधारी जनावरको अभिलेखीकरण, तिनीहरूको गतिविधि र वितरणबारे अनुसन्धान गर्न क्यामेरा ट्य्राप प्रविधिको प्रयोग गर्न लागिएको हो । ¥यान्डम स्याम्प्लिङको माध्यमबाट एक बाई एक वर्ग किलोमिटरको ४० ग्रिड छनोट गरी प्रत्येक ग्रिडमा एक÷एक... विस्तृतमा