काठमाडौँ, २७ कार्तिक । गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री दीपक मनाङे पक्राउ परेका छन् । प्रहरीले मनाङेलाई आज काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको हो । मनाङेविरुद्ध ज्यान मार्ने उद्योगमा पक्राउ पुर्जी जारी भएपछि प्रहरीले खोजिरहेको थियो । सर्वोच्च अदालतले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । उनी पक्राउ परेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ... विस्तृतमा