काठमाडौँ, २७ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफना सभापति रवि लामिछानेलाई अन्यायको चक्रव्युहमा फसाइएको आरोप लगाएको छ । रास्वपाले एक विज्ञप्ति जारी गर्दै हिरासतमा रहेका सभापति लामिछानेसँग गरिएको अनौपचारिक संवादको आधारमा राज्यले डरलाग्दो, निकृष्ट प्रतिशोधपुर्ण रुपमा अन्यायको चक्रव्युहमा फसाइएको दाबी गरेको हो । लामिछानेलाई हिरासत बाहिर राखेर गर्न... विस्तृतमा