काठमाडौँ, ३ माघ । गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छिन्। उनले जातीय पहिरनमा इन्गेजमेन्ट गरेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। राईले गुरुङ थरका युवकसँग इन्गेजमेन्ट गरेकी हुन्, र उनीहरुको विवाह शुक्रबार हुने बताइएको छ। सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिर र भिडियोहरूमार्फत उनीहरुलाई प्रशंसा र शुभकामना दिनेहरूको लर्को लागेको देखिन्छ। मेलिना... विस्तृतमा