काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औंचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताएका छन् । कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औंचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ... विस्तृतमा