मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका भित्रका दुई विकट वडामा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिका १० र ११ वडामा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको हो । छायाँनाथ रारा नगरपालिकाको आर्थिक सहयोगमा तथा गमगाढ विद्युत बितरण केन्द्र गमगढीको प्राविधिक सहयोग एवं सहजिकरणमा वडा नम्बर १० र ११ का गाउँमा विद्युत सेवा पुगेको छ । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख... विस्तृतमा