टीकापुर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार सुदुरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव २०८१ को समुद्घाटन समारोहमा सम्बोधन गर्दै उनले टीकापुर विमानस्थलको विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री पाण्डेले... विस्तृतमा